Regd. No.: 1032/067/068
सबैका लागि श्रीनिधी सहकारी
Shreenidhi Saving & Credit Co-operative Ltd.
Address

Adarshanagar Main Road- Birgunj,Parsa (Nepal)

Banking Hours

Sun-Fri 9:30AM - 5:00PM

Saturday Closed

  • संस्थामा आवद्ध ज्येष्ठ नागरिक सदस्यहरुले आफ्नो आवश्यकता पूरा गर्न एकमुष्ठ वा क्रमिक दैनिक वा मासिक राखेको बचतलाई ज्येष्ठ नागरिक बचत भनिनेछ ।
  • जति पनि रकम राख्न र झिक्न सक्ने ।
  • न्यूनतम मौज्दात रु.१,०००/- हुनु पर्ने ।
  • दैनिक न्यून्तम मौज्दात ब्याज प्रदान गर्ने ।
  • ३/३ महिनामा ब्याज भुक्तानी व्यवस्था ।
  • वार्षिक ८.२५% ब्याजदर प्रदान गरिने ।
  • घर दैलो सेवा प्रदान गर्ने ।
  • चेकबुक उपलब्ध गराउने ।
  • ब्याजदर÷बोनस तथा सुविधा : ब्याजदरको सुचिमा उल्लेख भए बमोजिम हुनेछ
  • ५५ वर्ष भन्दा माथिका उमेर समुहका व्यक्तिले मात्र खाता खोल्न सक्ने ।
about image