Regd. No.: 1032/067/068
सबैका लागि श्रीनिधी सहकारी
Shreenidhi Saving & Credit Co-operative Ltd.
Address

Adarshanagar Main Road- Birgunj,Parsa (Nepal)

Banking Hours

Sun-Fri 9:30AM - 5:00PM

Saturday Closed

देशका साना किसान, कालीगढ, कम पुँजी तथा निम्न आय भएका श्रमिक, भुमिहिन एवं बेरोजगार नागरिकहरुको आर्थिक तथा सामाजिक विकासको लागि पारस्परिक सहयोग एवं बचत तथा ऋण सहकारिताको माध्यमबाट विभिन्न किसिमका आयमुलक एवं सिपमुलक व्यवसाय संचालन गर्ने गरि सदस्यहरुको जिवन स्तर अभिबृद्धि गर्ने र सरकारी तथा निजी क्षेत्रबाट संचालित ठुला बैंक तथा वित्तीय कम्पनीहरुले सेवा दिन नसकिरहेका क्षेत्रमा सरकारको औधोगिक विकास गर्ने उद्वार आर्थिक निति समेतलाई टेवा पुरयाउने उद्देश्यले सहकारिताको मूल्य मान्यताबाट अभिप्रेरित भई “सबैका लागि श्रीनिधि सहकारी” मुल नाराका साथ सहकारी ऐन २०४८ बमोजिम नेपाल सरकारबाट सिमित वितीय कारोवार गर्न यस श्रीनिधी बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएको हो । यस संस्थाले सहकारी सिद्धान्तहरु पलना गर्दै आफ्ना शेयर सदस्यहरु बिच बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सुलभ व्याजदरमा कर्जा लगानी गर्ने काम गर्दछ।