श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न, कुल कारोबार ८८ करोड नाघ्यो
Jan 12, 2026 | By shrinidhi
श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगंजको १४औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा आयोजित साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष प्रेम पुडामणी बज्राचार्यले गरेका थिए ।
Read More
