Regd. No.: 1032/067/068
सबैका लागि श्रीनिधी सहकारी
Shreenidhi Saving & Credit Co-operative Ltd.
Address

Adarshanagar Main Road- Birgunj,Parsa (Nepal)

Banking Hours

Sun-Fri 9:30AM - 5:00PM

Saturday Closed

  • जीवन वीमा र निर्जिवन वीमा कार्यक्रममा सहभागी हुन नियमित बचत गर्न सकिनेछ ।
  • खातामा जम्मा भएको रकम त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा वीमाको प्रिमियम तिर्नको लागि भुक्तानी गरिनेछ ।
  • वीमा प्रिमियममा लाग्ने शुल्क बराबरको रकम कबोल बमोजिम जम्मा गर्नुपर्नेछ ।
  • वीमा सम्वन्धी थप सुविधाहरुमा सहभागी गराईनेछ ।
  • यस खाताको भुक्तानी  बचत खातामा रकमान्तर गरी भुक्तानी दिईनेछ ।
about image