Regd. No.: 1032/067/068
सबैका लागि श्रीनिधी सहकारी
Shreenidhi Saving & Credit Co-operative Ltd.
Address

Adarshanagar Main Road- Birgunj,Parsa (Nepal)

Banking Hours

Sun-Fri 9:30AM - 5:00PM

Saturday Closed

श्रीनिधीद्वारा २०७८ सालकाे डिजिटल क्यालेन्डर सार्बजनिक

श्रीनिधी बचत तथा ऋण सहकारी संस्था लि. वीरगंजले नयाँ बर्षा २०७८काे बार्षिक डिजिटल क्यालेन्डर सार्बजनिक गरेकाे छ ।

संस्थाले आफ्नाे कार्यालयकाे वेभसाइट shreenidhicooperative.com मार्फत सार्बजनिक गरेकाे क्यालेन्डरमा नेपाल सरकारकाे राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पंचाङ्ग तिथि, तारिख सहितकाे विवरण हेर्न पाइन्छ । संस्थाले डिजिट क्यालेन्डर कम्प्युटर र माेबाइल दुवै मार्फत सजिलै प्रयाेग गर्न सकिने जनाएकाे छ ।

डिजिटल क्यालेन्डरले सेवाग्राहीलाई गाेजी पात्राे भन्दा सरल र सजिलाे हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चाेरसियाले वताउनु भयाे । संस्थालाई पूर्ण रुपले पेपर लेस बनाउने जाने उद्देश्यले पनि डिजिटल क्यालेन्डर तयार गरिएकाे अधिकृत चाैरसियाले जानकारी गराउनु भयाे ।

 

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *